दफा ३८
खारेजी तथा सम्पत्ति र दायित्व सर्ने
: (१) नेपाल विद्युत कर्पोरेशन ऐन, २०१९ खारेज गरिएको छ र सो ऐन अन्तर्गत गठित नेपाल विद्युत कर्पोरेशन विघटन गरिएकोछ ।
(२) उपदफा (१) बमोजिम विघटन गरिएको नेपाल विद्युत कर्पोरेशनको सम्पूर्ण चल तथा अचलसम्पत्ति र दायित्व प्राधिकरणमा सर्नेछ ।